Email - US :  info@gantabyanepal.com

Protect in your Life

About Us

✊✊✊✊ अहिलेको हाम्रो समाज नेपाल भित्र मात्र सिमित नभई संसार भरी फैलिएको छ । देशमा पर्याप्त रोजगारी नपाएपछि दैनिक झण्डै १५ सय नेपाली विदेशीन बाध्य छन् । त्यस्तै उच्च शिक्षाको लागि पनि बिदेशिने उत्तिकै छन भने लामो बसाई पछि विश्वका विभिन्न मुलुकहरूमा ब्यापार ब्यावसाय अनि सम्मानित पेसामा पनि प्रसस्त छन । श्रमिकको रूपमा या अन्य पेशामा छरिएर जे जस्तो अवस्थामा रहे पनि उनीहरूबीच नेपालीपन भने जिवितै रहेको पाईन्छ । विभिन्न किसिमले रमाई रहेको तश्विर सामाजिक संजालमा आउने गर्छ । सुख र रमाइलो एकठाउमा छ तर परदेशको कथा ब्यथा परदेशीलाई मात्र थाहा हुन्छ । फरक भाषा , संकृति अनि परिवेश बीच समस्याहरुमा रुमलिरहेका हुन्छन । यी समस्याहरुमा परेकाहरुलाई सहयोग गर्न विभिन्न संघ संस्थाहरु पनि खोलिएका छन । त्यहीँ बिच एउटा नाम हो "गन्तब्य नेपाल" । 2072 बैशाख 8 गते शुरूवात गरिएको उक्त संस्था फेसबुक आईडी,पेज हुँदै आज वेबसाईट सम्मको यात्रा पार गरि सकेको छ । यी क्रममा विभिन्न बाधा अड्चन नआएका होइनन् । तीनका बाबजुद धेरै दिन दुखीहरुको सेवामा समर्पित हुन पाउँदा हामी आभारी छौ। र ती साथहरुलाई....नमन....गर्न चाहन्छौ । जस्ले आफुले चिया नास्तालाई सम्हालेका रियलहरु हामी मार्फत पीडितहरु माझ पुर्याउन महत्त्वपूर्ण भुमिका निभाउनु भएको छ । आगामी दिनहरूमा पनि यहाहरुको साथ सहयोगलाई अंगाली अघि बढ्ने प्रतिबद्धता गर्दछौ।

When The Times speaks, the World listens.

News & Events

September 4th2020

गन्तब्यको सक्रियतामा नेपाल जान सफल ।

9/4/2020

Read More
September 4th2020

होटल गोर्खा द्वारा सहयोग ।

9/4/2020

Read More
September 4th2020

गन्तब्य द्वारा राहत बितरण ।

मित्र रमेश कार्की जि को अग्रसरतामा गन्तव्य नेपाल साउदी अरब मार्फत 3,737- रियल (102,506.83 एक लाख दुई हजार पाँच सय छ रुपैयाँ त्रियासी पैसा) बोनम्यारो पीडित कल्पना बाहिङ राईलाई बुझाएका थियौ । जो विभिन्न

Read More
March 17th2020

गन्तव्य नेपालद्धारा ब्लड क्यान्सर पीडित लाई सहयोग

😂😂😂😂😂 सोचे जस्तो हुन्न जीवन , सम्झे जस्तो हुन्न जीवन..............सायद जीवन हाम्रो बसमा भए आज उनी हामी माझ हुन्थिन । जन्म पछि मृत्यु अनिवार्य छ । हामी कोशिस मात्र गर्न सक्छौ, बाकी उनैको हातमा छ ज

Read More
View More
Happy Moments in Your Life

Contact

Contact Form

Address

NEPAL

  • BANESHWAR-31
  • Email: info@gantabyanepal.com
  • Phone: 0097714474286

SAUDI ARABIA

  • AL GASSIM UNAYZAH
  • Email: info@gantabyanepal.com
  • Phone: 00966593322451